• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


प्रधानमन्त्रीले आफ्ना मान्छे ल्याउन जालझेल गर्दै अध्यादेश ल्याउनुभयो :गगन थापा

प्रधानमन्त्रीले आफ्ना मान्छे ल्याउन जालझेल गर्दै अध्यादेश ल्याउनुभयो :गगन थापा

images

प्रभाव न्यूज

२३ बैशाख २०८३
  • 3.7K
    SHARES
  • images
    प्रधानमन्त्रीले आफ्ना मान्छे ल्याउन जालझेल गर्दै अध्यादेश ल्याउनुभयो :गगन थापा
    images
    images
    images

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको कार्यशैली मानवीय मूल्य र मान्यता विपरीत रहेको बताएका छन् ।

    images

    आज बसेको पार्टीको संसदीय समन्वय बोर्डको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै आङ्देम्बेले सरकारले सुकुमवासी व्यवस्थापनका नाममा ‘डोजर आतंक’ मच्चाएको आरोप लगाए ।

    वास्तविक सुकुमवासीको लगत संकलन नगरी हचुवाका भरमा डोजर चलाउँदा होल्डिङ सेन्टरहरूमा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था दयनीय बनेको र केही व्यक्तिको मृत्युसमेत भइसकेको उनको भनाइ छ ।

    नदी किनारलाई व्यवस्थित गर्ने र सफा बनाउने कार्यमा हाम्रो सकारात्मक सहयोग रहन्छ, तर सुकुमवासी उठाउने नाममा राज्यले जसरी आतंक मच्चाइरहेको छ, यसले मानवीय संवेदना र कानुनी पाटो दुवैलाई उल्लंघन गरेको छ,’ उनले भने ।

    images

    images
    images

    प्रकाशित :बैशाख २३, २०८३ बुधवार - २१:०१:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij