• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


बूढानीलकण्ठमा रविसँग भेटेपछि सिंहदरबार छिरे गृहमन्त्री सुधन, मन्त्रिपरिषद् बैठकमा सहभागी

बूढानीलकण्ठमा रविसँग भेटेपछि सिंहदरबार छिरे गृहमन्त्री सुधन, मन्त्रिपरिषद् बैठकमा सहभागी

images

प्रभाव न्यूज

८ बैशाख २०८३
  • 3.8K
    SHARES
  • images
    बूढानीलकण्ठमा रविसँग भेटेपछि सिंहदरबार छिरे गृहमन्त्री सुधन, मन्त्रिपरिषद् बैठकमा सहभागी
    images
    images
    images

    काठमाडौं- गृहमन्त्री सुधन गुरुङ अहिले मन्त्रिपरिषद्को बैठकमा भाग लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पसेका छन्।

    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बूढानीलकण्ठस्थित अपार्टमेन्टमा संवाद गरेपछि उनी मन्त्रिपरिषद् बैठकमा भाग लिन सिंहदरबार छिरेका हुन्।

    विशेष गरी व्यवसायी दीपक भट्टसँगको साँठगाँठ र साझेदारीका कारण सुधनलाई गृहमन्त्रीबाट बाहिरिन दबाब परेको छ।

    त्यही क्रममा उनलाई प्रधानमन्त्री वालेन्द्र शाहले लिखित स्पष्टीकरण पनि सोधिसकेका छन् । यस मन्त्रिपरिषद् बैठकबाट बालेनले केही ठोस निर्णय लिने चर्चा छ।

    images

    images
    images

    प्रकाशित :बैशाख ८, २०८३ मंगलवार - १६:५१:५५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij