• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


प्रचण्डलाई मिनेन्द्र रिजालको डाइलग- तपाईंले छोड्दैमा गर्ल्यामगुर्लुम्म जाने के हो ?

प्रचण्डलाई मिनेन्द्र रिजालको डाइलग- तपाईंले छोड्दैमा गर्ल्यामगुर्लुम्म जाने के हो ?

images

प्रभाव न्यूज

८ भाद्र २०८२
  • 7.9K
    SHARES
  • images
    प्रचण्डलाई  मिनेन्द्र रिजालको डाइलग- तपाईंले छोड्दैमा गर्ल्यामगुर्लुम्म जाने के हो ?
    images
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै राजनीति छोड्दा गर्ल्यामगुर्लुम्म हुने के छ ? भन्दै प्रश्न गर्नुभएको छ ।

    images

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रश्न गर्नुभयो । उहाँले नेपालमा कुनै राजनीतिक दलका नेताले मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लुम्म झर्छ जस्तो लाग्छ भन्ने अभिव्यक्ति दिनुभएको भन्दै पृथ्वी नै बोकेको जस्तो के छ ?

    भन्ने उहाँको प्रश्न छ । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूले छोड्दा सबै गर्ल्यामगुर्लुम्म ढल्ने हो कि जस्तो लाग्ने गरेको टिप्पणी गर्नुभएको थियो ।

    राजनीतिक दलहरूमा पुस्तान्तरण नहुने भन्दै पुस्तान्तरण राजतन्त्रमा मात्रै हुने उहाँको भनाइ छ ।

    images

    images
    images

    प्रकाशित :भाद्र ८, २०८२ आइतवार - ०९:४२:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij