• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


वामदेवलाई भित्र्याउँदै माधवले भने- विचार मिल्नेसँग एकता गर्छौँ

वामदेवलाई भित्र्याउँदै माधवले भने- विचार मिल्नेसँग एकता गर्छौँ

images

प्रभाव न्यूज

३ श्रावण २०८२
  • 6.1K
    SHARES
  • images
    वामदेवलाई भित्र्याउँदै माधवले भने- विचार मिल्नेसँग एकता गर्छौँ
    images
    images
    images

    काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभियानमा आफूहरू रहेको बताएका छन् ।

    images

    वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अन्य घटकहरूसँग पनि छलफल चलिरहेको बताए ।

    उनले भने, ‘एकताबद्ध भएर जान चाहनेहरूसँग हामीले सहकार्य पनि गरेका छौँ, सहकार्य मात्रै होइन मोर्चा पनि बनाएर अघि बढेको छौँ । समाजवादी मोर्चा हाम्रो पार्टी पनि छ, माओवादी, विप्लव नेतृत्वको नेकपा र नेसपा पनि सहभागी छ । उहाँहरूसँग मोर्चा बनाउँदै साझा विषयहरूमा आन्दोलन गर्दै अगाडि बढिरहेको छौँ, विचार सिद्धान्त, मन र भावना मिलेको खण्डमा त्यस्ता समूहहरूसँग मिलेर अगाडि बढ्नसक्छौं ।’

    उनले पहिलो प्राथमिकता अरूसँग एकता भन्दा पनि पार्टीलाई नै बलियो बनाउनेमा ध्यान केन्द्रित भएको बताए ।

    images

    images
    images

    प्रकाशित :श्रावण ३, २०८२ शुक्रवार - १६:२८:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij