• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ

ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ

images

प्रभाव न्यूज

७ जेठ २०८२
  • 10.8K
    SHARES
  • images
    ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ
    images
    images
    images

    काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत जवाफ फर्काएका छन् ।

    images

    सोमबार सिंहदरबारमा आयोजित एक बैठकमा ओलीले बालेनलाई लक्षित गर्दै उपस्थित नभएको टिप्पणी गरेका थिए ।

    सोमबार साँझ बालेनले फेसबुकमार्फत् जवाफ फर्काउँदै ओलीलाई भ्रष्टाचारीको नाइके भएको आरोप लगाएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘ जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,देशको सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ , त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? सरी केपी ओली । म भ्रष्ट सिस्टमलाई साथ दिन्नँ ।’

    images

    आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउन आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका थिए ।

    images

    काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र साहले संघीय सरकारका औ‍पचारिक बैठक र छलफलमा सहभागिता जनाउने गरेका छैनन् ।

    images
    images

    प्रकाशित :जेठ ७, २०८२ मंगलवार - ०७:३१:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij