• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


देउवाजीलाई १४ महिनापछि धुमधामसँग प्रधानमन्त्री पद हस्तान्तरण गर्छुः प्रधानमन्त्री ओली

देउवाजीलाई १४ महिनापछि धुमधामसँग प्रधानमन्त्री पद हस्तान्तरण गर्छुः प्रधानमन्त्री ओली

images

प्रभाव न्यूज

२ जेठ २०८२
  • 2.5K
    SHARES
  • images
    देउवाजीलाई १४ महिनापछि धुमधामसँग प्रधानमन्त्री पद हस्तान्तरण गर्छुः प्रधानमन्त्री ओली
    images
    images
    images

    काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन् ।

    images

    बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु ।’

    देउवालाई इंगित गर्दै उनले देश विकासको योजना बनाउने काममा कतिपयले मौका नपाएको र कतिले बारम्बार मौका पाएको बताए । ‘सबैले एकै ठाउँमा मौका पाउँदैनन् । कसैले पटक पटक पाउँछन् । अब शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री हुनुभयो । मौका उहाँलाई जुर्छ क्या त्यो । के गर्नु ? अब फेरि जुर्नेवाला छ,’ ओलीले भने ।

     

    images
    images

    प्रकाशित :जेठ २, २०८२ बिहिवार - १८:१५:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij