• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्थ्यो प्रधानमन्त्रीको - सुमना

राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्थ्यो प्रधानमन्त्रीको - सुमना

images

प्रभाव न्यूज

८ बैशाख २०८२
  • 8.8K
    SHARES
  • images
    राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्थ्यो प्रधानमन्त्रीको - सुमना
    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीले दिनुपर्ने राजीनामा शिक्षामन्त्रीले दिएको प्रतिक्रिया दिएकी छिन् ।

    images

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी छिन् ।यसप्रति आपत्ति जनाउँदै पूर्व शिक्षामन्त्री समेत रहेकी सुमनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपथ्र्यो प्रधानमन्त्रीको ।’

    उनले थप कटाक्ष गर्दै अघि लेखेकी छिन्, ‘…तर, त्यो पर्दैन, हैन त ?’

    शिक्षक आन्दोलन उत्कर्षमा भएको बेलामा शिक्षामन्त्री भट्टराईले राजीनामा बुझाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

    images

    images
    images

    प्रकाशित :बैशाख ८, २०८२ सोमवार - २१:५६:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij