• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


राजीनामा आउनु मन्त्रीको कमजोरीको संकेत हो: महेश बस्नेत

राजीनामा आउनु मन्त्रीको कमजोरीको संकेत हो: महेश बस्नेत

images

प्रभाव न्यूज

८ बैशाख २०८२
  • 13.2K
    SHARES
  • images
    राजीनामा आउनु मन्त्रीको कमजोरीको संकेत हो: महेश बस्नेत
    images
    images
    images

    नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुंगिएपछि राजीनामा दिएको बताएका छन्।

    images

    सोमबार शिक्षामन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई राजीनामा पत्र बुझाएपछि बस्नेतले उक्त टिप्पणी गरेका हुन्।

    'शिक्षकहरूको आन्दोलन नटुंगिनु र शिक्षक महासंघसँग वार्ता गर्न नसकेपछि उहाँको राजीनामा आउनु मन्त्री स्वयंको कमजोरीको संकेत हो,' उनले भने।

    यस्तै मन्त्री भएदेखिनै भट्टराईको कार्य सम्पादनमा कमजोरी भएको र कार्यशैलीप्रति जन गुनासो ब्यापक बढेको उनको भनाइ छ।'

    images

    अबको चुनौती भनेको शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको माग सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्ने नेतृत्व छनोट गर्नु पर्छ,' उनले भने।

    images

    images
    images

    प्रकाशित :बैशाख ८, २०८२ सोमवार - २०:४२:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij