• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रसाईं पक्राउ भएका छैनन् : भ्रामक समाचार प्रसारण नगर्न प्रहरीको अनुरोध

प्रसाईं पक्राउ भएका छैनन् : भ्रामक समाचार प्रसारण नगर्न प्रहरीको अनुरोध

images

प्रभाव न्यूज

२८ चैत्र २०८१
  • 9.2K
    SHARES
  • images
    प्रसाईं पक्राउ भएका छैनन् : भ्रामक समाचार प्रसारण नगर्न प्रहरीको अनुरोध
    images
    images
    images

    प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ ।

    images

    प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन्।

    उनले प्रसाईँ पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन सबैमा अनुरोध गरेका छन्।

    490299311_986380310291159_7544571257705301707_n.jpg

    images

    images
    images

    प्रकाशित :चैत्र २८, २०८१ शुक्रवार - ०९:५१:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij