• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


लुकिरहेको अवस्थामा दुर्गा प्रसाईं भारतमा पक्राउ, नेपाल ल्याइँदै

लुकिरहेको अवस्थामा दुर्गा प्रसाईं भारतमा पक्राउ, नेपाल ल्याइँदै

images

प्रभाव न्यूज

२७ चैत्र २०८१
  • 13.2K
    SHARES
  • images
    लुकिरहेको अवस्थामा दुर्गा प्रसाईं भारतमा पक्राउ, नेपाल ल्याइँदै
    images
    images
    images

    चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।

    images

    प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् ।

    उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ । तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।

    त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।

    images

    यद्यपि उनी पक्राउ पर्न सकेका थिएनन् ।

    images

    images
    images

    प्रकाशित :चैत्र २७, २०८१ बिहिवार - २१:०८:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij