• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


गणतन्त्रवादीहरूलाई राजावादीले दिए एक हप्ते अल्टिमेटम

गणतन्त्रवादीहरूलाई राजावादीले दिए एक हप्ते अल्टिमेटम

images

प्रभाव न्यूज

१३ चैत्र २०८१
  • 12.2K
    SHARES
  • images
    गणतन्त्रवादीहरूलाई राजावादीले दिए एक हप्ते अल्टिमेटम
    images
    images
    images

    काठमाडौं –नवराज सुवेदीनेतृत्वको राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिले भोलिको प्रदर्शनमा शानदार उपस्थिति हुने दाबी गरेको छ ।

    images

    उक्त समितिका संयोजक नवराज सुवेदीले गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम दिएका छन् ।

    उनले आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई एक हप्तासम्म बेवास्ता गरिएमा चैत २१ गतेबाट सशक्त जनआन्दोलन गर्ने घोषणासमेत गरे ।

    संयोजक सुवेदीले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउनपनि अपिल गरे ।

    images

    उनले आफूहरु शान्तिपूर्ण आन्दोलनमा होमिएकोले खलबलाउने काम नगर्न पनि चेतावनी दिए ।

    images

    तर, उत्पन्न परिस्थितिको जिम्मा भने गणतन्त्रवादीहरुले लिनुपर्ने उनको भनाई छ ।

    images
    images

    प्रकाशित :चैत्र १३, २०८१ बिहिवार - १६:५७:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij