• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


संसद् भवन परिसरबाट तीन जना पक्राउ

संसद् भवन परिसरबाट तीन जना पक्राउ

images

प्रभाव न्यूज

४ फाल्गुण २०८१
  • 5.0K
    SHARES
  • images
    संसद् भवन परिसरबाट तीन जना पक्राउ
    images
    images
    images

    संसद् भवन परिसरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। संसद् भवनको गेटभित्रै प्रवेश गरेर प्रदर्शनको तयारी गरिरहेका उनीहरूलाई आइतबार अपराह्न प्रहरीले पक्राउ गरेको हो।  

    images

    प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन । उनीहरू प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला पक्राउ गरिएको बताइएको छ।

    प्रधानमन्त्रीले आइतबार संसद्मा सांसदसँग प्रश्नोत्तर गरेका छन् ।

    images
    images

    प्रकाशित :फाल्गुण ४, २०८१ आइतवार - १७:२८:५८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij