• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


नेपालले पाउने ५ अर्बभन्दा बढी अमेरिकी सहयोग रोकियो

नेपालले पाउने ५ अर्बभन्दा बढी अमेरिकी सहयोग रोकियो

images

प्रभाव न्यूज

४ फाल्गुण २०८१
  • 6.5K
    SHARES
  • images
    नेपालले पाउने ५ अर्बभन्दा बढी अमेरिकी सहयोग रोकियो
    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कडाइका साथ बजेट कटौतीमा काम गरिरहेको छ । यस सम्बन्धमा, अमेरिकाले नेपाल, भारत बंगलादेशलगायत कयौँ देशलाई दिँदै आएको फन्डिङमा रोक लगाएको छ । 

    images

    वित्तीय संघीयताको नाममा अमेरिकाले नेपाललाई २ करोड डलर दिइरहेको थियो । माइक्रो ब्लगिङ वेबसाइट एक्समा खर्बपति व्यापारी एलन मस्कको सरकारी दक्षता विभाग (डज)ले आइतबार गरेको एउटा पोष्टका अनुसार यो रकम रोकिएको छ ।

    यसबाहेक, जैविक विविधता संरक्षण प्रयासका लागि नेपाललाई दिँदै आएको १ करोड ९० लाख डलर पनि बन्द गरेको पोष्टमा उल्लेख छ । पोष्टमा डजले यो कटौतीलाई अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको हिस्सा भनेको छ ।

    ddd_xQrcqucbGd.jpg

    images

    images
    images

    प्रकाशित :फाल्गुण ४, २०८१ आइतवार - १६:४०:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij