• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा : न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा पेसी

प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा : न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा पेसी

images

प्रभाव न्यूज

४ फाल्गुण २०८१
  • 3.4K
    SHARES
  • images
    प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा : न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा पेसी
    images
    images
    images

     गिरीबन्धु टी स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको मुद्दामा आज पेसी तोकिएको छ ।

    images

    न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।

    ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याउँदै सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपसहित अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए । उनले प्रधानमन्त्रीलाई पदमुक्त गर्न रिट निवेदनमा माग गरेका छन् ।

    अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारी लगायतलाई विपक्षी बनाएका छन् ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण ४, २०८१ आइतवार - ११:३८:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij