• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

images

प्रभाव न्यूज

३ फाल्गुण २०८१
  • 11.1K
    SHARES
  • images
    पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
    images
    images
    images

    नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ ।

    images

    निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ ।

    इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    नयाँ मूल्य आइतबारदेखि लागू हुनेछ ।

    images

    476569740_612112858278309_7886068303676513443_n_flFo7zIaY0.jpgनिगमका अनुसार नयाँ मूल्यअनुसार आइतबारदेखि काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ र डिजेल र मट्टितेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण ३, २०८१ शनिवार - २०:३२:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij