• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित, रचिन् पहिलो महिला नेतृत्वको इतिहास

निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित, रचिन् पहिलो महिला नेतृत्वको इतिहास

images

प्रभाव न्यूज

३ फाल्गुण २०८१
  • 2.7K
    SHARES
  • images
    निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित, रचिन् पहिलो महिला नेतृत्वको इतिहास
    images
    images
    images

    काठमाडौं - नेकपा एमाले निकट निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित भएकी छन् । काठमाडौंमा भएको महाधिवेशनबाट संगठनले पहिलो महिला नेतृत्व पाएको हो ।

    images

    वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभासप्रसाद साह निर्वाचित भए । गौतम अध्यक्ष दावेदार थिए, सर्वसम्मतट नेतृत्व चयन भएको पेशागत महासङ्घका अध्यक्ष पुण्य ढकालले जानकारी दिए ।

    यी हुन् अन्य पदाधिकारी


    उपाध्यक्ष
     

    युवाचन्द्र घिमिरे
    विष्णु अर्याल
    कृष्णबहादुर केसी
    विजया लक्ष्मी सुवेदी

    images

    महासचिव : रामचन्द्र अधिकारी

    images

    उपमहासचिव

    वामदेव ओली
    सूर्यबहादुर कुँवर
    कमला दाहाल

    सचिव

    देवी पराजुली
    राजबहादुर पछाईं
    टीपी भण्डारी
    ओम कढायत
    गोविन्द अधिकारी

    कार्यालय सचिव

    पदमबहादुर शाही

    प्रदेश इन्चार्ज

    कोशीः धुव्रबहादुर कार्की
    मधेशः नौंतम पोख्रेल
    बागमतीः विष्णु अर्याल
    गण्डकीः भरत भुषाल
    लुम्बिनीः कविसिंह कठायत
    कर्णालीः तुलाराम गिरी
    सुदुरपश्चिमः प्रकाशबहादुर खड्का
    उपत्यका विशेष प्रदेशः गणेशप्रसाद आचार्य

    आयोगहरू

    लेखापरीक्षण आयोग संयोजकः गोकर्ण कोइराला
    लेखापरीक्षण आयोग सचिवः राजेन्द्र कार्की
    अनुशासन आयोग संयोजकः अम्विका धमला
    अनुशासन आयोग सचिवः शंकर भट्टराई
    नीति अनुसन्धान आयोग संयोजकः कमलबहादुर खत्री
    नीति अनुसन्धान आयोग सचिवः काशीराम आचार्य
    विज्ञान प्रविधि आयोग संयोजकः विष्णुकुमारी अधिकारी
    विज्ञान प्रविधि आयोग सचिवः कवि तिम्सिना

    images
    images

    प्रकाशित :फाल्गुण ३, २०८१ शनिवार - २०:१५:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij