• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सत्ता पक्षीय दलको बैठक आह्वान

सत्ता पक्षीय दलको बैठक आह्वान

images

प्रभाव न्यूज

३ फाल्गुण २०८१
  • 2.7K
    SHARES
  • images
    सत्ता पक्षीय दलको बैठक आह्वान
    images
    images
    images

    सत्ता पक्षीय दलको बैठक शनिबार बस्ने भएको छ।  बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । 

    images

    प्रधानमन्त्रीको सचिवालयले बैठकको मिति तय भएको जानकारी दिँदै अध्यादेशलगायतका विषयमा छलफल हुने जनाएको छ । 

    यसअअघि शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।

    सो बैठकले सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो।

    images

    सत्ता पक्षीय बैठकमा टीआरसीका विषयमा पनि छलफल गर्ने सत्तापक्षको तयारी रहेको छ । 

    images

    images
    images

    प्रकाशित :फाल्गुण ३, २०८१ शनिवार - ०८:३९:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij