शुक्रवार, आश्विन २ गते २०८३
Sep 18 2026 | २०८३, आश्विन २गते
नेकपा (एकीकृत समाजवादी) का सममानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओलीले संसद् विघटन गरेर सबैभन्दा खतरनाक कम्युनिष्टविरोधी काम गरेको आरोप लगाएका छन् । ओलीले संसद् विघटन गरेकै कारण पार्टी फुटेको खनालको आरोप छ ।
Copyright © 2026 Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij