• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सामाजिक सञ्जालसम्बन्धी विधेयक संशोधनबेगर पास गर्न कांग्रेस तयार छैनः महामन्त्री शर्मा

सामाजिक सञ्जालसम्बन्धी विधेयक संशोधनबेगर पास गर्न कांग्रेस तयार छैनः महामन्त्री शर्मा

images

प्रभाव न्यूज

२६ माघ २०८१
  • 3.4K
    SHARES
  • images
    सामाजिक सञ्जालसम्बन्धी विधेयक संशोधनबेगर पास गर्न कांग्रेस तयार छैनः महामन्त्री शर्मा
    images
    images
    images

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संशोधनबेगर पास नहुने बताएका छन्। आज (शनिबार) राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयक जस्ताको तस्तै पास गर्न नसकिने बताएका हुन्।

    images

    उनले सो विधेयकमा व्यापक संशोधन आवश्यक रहेको बताउँदै जस्ताको तस्तै पास गर्ने कुरा कांग्रेसलाई स्वीकार्य नरहेको बताएका हुन्।

    ‘हामीले सात बुँदे सहमति गर्दा सामाजिक सञ्जाललाई नियमन गर्ने भन्ने थियो, नियन्त्रण गर्ने भन्ने होइन । कसैको अधिकारलाई बन्देजमा राख्नेगरी काम गर्न यो सरकार बनेको होइन, संशोधनबेगर पास हुँदैन,’– महामन्त्री शर्माले भने । 

    images
    images

    प्रकाशित :माघ २६, २०८१ शनिवार - २१:३८:०८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij