• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


संसद् बैठक संसद‍्मा ढलेँ ढलेँ गीत गाउने ओलीलाई प्रचण्डले फर्काए जवाफ

संसद् बैठक संसद‍्मा ढलेँ ढलेँ गीत गाउने ओलीलाई प्रचण्डले फर्काए जवाफ

images

प्रभाव न्यूज

२४ माघ २०८१
  • 3.4K
    SHARES
  • images
    संसद् बैठक संसद‍्मा ढलेँ ढलेँ गीत गाउने ओलीलाई प्रचण्डले फर्काए जवाफ
    images
    images
    images

    प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा ‘ढलेँ ढलेँ।।’ बोलको गीत गाउने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलका नेता प्रचण्डले बिहीबार जवाफ फर्काएका छन् । उनले सत्ता पक्षका दलहरूबिच नै विश्वास नभएको भन्दै सोही कारण ओलीले देउवालाई बारम्बार सत्ता हस्तान्तरण गर्ने भनेर भनिरहेको बताए । 

    images

    ‘तपाईंहरुलाई विश्वास छ भने म यति महिनापछि शेरबहादुरजीलाई सत्ता छाड्छु, भनेको भन्दा ७ दिन अगाडि छाड्छु भनेर प्रधानमन्त्रीले भन्न पर्छ त रु साँच्चै विश्वास भएको भए रु’, प्रचण्डले भने, ‘के शेरबहादुर देउवाले सुन्नु हुन्न र रु’ शेरबहादुरजीको कान र आँखा तगडा नै भएको प्रचण्डले बताए । 

    प्रचण्डले आफूले सरकार ढाल्छु भनेर कहिल्यै नभनेको बताउँदै बरु आफ्नै बोझले ढल्छचाहिँ भनेको बताए ।

    images
    images

    प्रकाशित :माघ २४, २०८१ बिहिवार - २१:५१:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij