• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अहिले गोपनीयता खोल्दिनँ : वामदेव गौतम

अहिले गोपनीयता खोल्दिनँ : वामदेव गौतम

images

प्रभाव न्यूज

२४ माघ २०८१
  • 6.8K
    SHARES
  • images
    अहिले गोपनीयता खोल्दिनँ : वामदेव गौतम
    images
    images
    images

     राष्ट्रियसभा सदस्य वामदेव गौतमले अध्यादेशबारे संसद् बैठकमै पुगेर निर्णय लिने बताएका छन्।  
    राष्ट्रियसभाबाट अध्यादेश पारित गर्न सत्तापक्षलाई सकस पर्ने देखिएपछि नेता गौतम अध्यादेशको पक्षमा उभिन्छन् कि विपक्षमा भन्ने बहस भइरहेका बेला गौतमले अहिले नै गोपनीयता नखोल्ने प्रतिक्रिया दिएका हुन्। 

    images

    ‘संसद् बैठकमै पुगेपछि निर्णय, गर्छु अहिले गोपनीयता खोल्दिनँ’, गौतमले  भने, ‘भोट हाल्ने ठाउँमा जान्छौ अनि निर्णय गर्छौ अहिले सबै खोतल्न नखोज्नुस।’

    गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन् । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेस, एमाले र लोसपा गरी २७ सांसद छन् । जबकि अध्यादेश स्वीकृत गर्न बहुमतका लागि ३० जना सांसद आवश्यक पर्छ।

    images
    images

    प्रकाशित :माघ २४, २०८१ बिहिवार - १२:१६:३३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij