• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सामाजिक सञ्जाल विधेयकको विरोधमा बालेनको पोस्ट : बोल्न दे सरकार

सामाजिक सञ्जाल विधेयकको विरोधमा बालेनको पोस्ट : बोल्न दे सरकार

images

प्रभाव न्यूज

२३ माघ २०८१
  • 4.4K
    SHARES
  • images
    सामाजिक सञ्जाल विधेयकको विरोधमा बालेनको पोस्ट : बोल्न दे सरकार
    images
    images
    images

    काठमाडौं - स्थानीय तहको दोस्रो निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्वारी दिँदा मेयर बालेन्द्र शाह (बालेन) ले गाएको ‘बलिदान’ एल्बमको गीत भाइरल भएको थियो ।

    images

    त्यतिबेला गीतको ‘गरिबको चमेलीको बोल्दिने कोही छैन …’ भन्ने क्लिप धेरै भाइरल भएको थियो ।

    उनले बुधबार ‘बलिदान’ एल्बमकै अर्को क्लिप ‘मलाई बोल्न दे’ सरकार भनिएको क्लिप सेयर गरेका हुन्।सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक २०८१ विधेयक विरोध स्वरुप उक्त क्लिप सेयर गरेका छन् ।

    सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्ने भन्दै विधेयकमा वाक स्वतन्त्रता वञ्चित गरेकोमा विरोध स्वरूप गीत पुनः सेयर गरेको उनको सचिवालयले जनाएको छ ।

    images

    images
    images

    प्रकाशित :माघ २३, २०८१ बुधवार - १८:०९:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij