• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


चितवन अदालतले रविलाई हिरासतमा पठायो

चितवन अदालतले रविलाई हिरासतमा पठायो

images

प्रभाव न्यूज

२३ माघ २०८१
  • 5.3K
    SHARES
  • images
    चितवन अदालतले रविलाई हिरासतमा पठायो
    images
    images
    images

    काठमाडौं – सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा पठाउन आदेश दिएको छ।

    images

    बुधबार जिल्ला अदालत चितवनमा लामिछानेको मुद्दामा बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले हिरासतमा पठाउन आदेश दिएको हो।

    थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए।

    सहारा सहकारीको ३८ करोड ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा लामिछानेसहित ३२ जनाविरूद्ध मंगलबार मुद्दा दायर भएको थियो।

    images

    images
    images

    प्रकाशित :माघ २३, २०८१ बुधवार - १८:००:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij