• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कांग्रेसलाई विज्ञको सुझाव– ५ जना नयाँ साथी बनाउने, २ जनालाई भोट हाल्न लगाउने

कांग्रेसलाई विज्ञको सुझाव– ५ जना नयाँ साथी बनाउने, २ जनालाई भोट हाल्न लगाउने

images

प्रभाव न्यूज

२३ माघ २०८१
  • 3.7K
    SHARES
  • images
    कांग्रेसलाई विज्ञको सुझाव– ५ जना नयाँ साथी बनाउने, २ जनालाई भोट हाल्न लगाउने
    images
    images
    images

    पोखरा - नेपाली कांग्रेसका हरेक नेता कार्यकर्ताले ५ जना नयाँ साथी बनाउन विज्ञले सुझाव दिएका छन् ।

    images

    कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य डा. कृष्ण पौडेलले आगामी ५ महिनाभित्र हरेक कांग्रेसीले ५ जना नयाँ सदस्य थप्ने योजना बनाउनुपर्ने बताएका हुन् ।

    पोखरामा ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभाग प्रमुखलाई पढाउँदै उनले भने, ‘कम्तीमा पनि ५ जना नयाँ साथी ५ महिनाभित्र बनाउन लगाऊँ ।

    निर्वाचनको दिनमा हरेकले बनाएका ५ जना साथी मध्ये कम्तीमा पनि २ जनालाई नेपाली काँग्रेसको चुनाव चिन्हमा भोट हाल्न लगाऊँ ।’पौडेलले कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकासका बारेमा सहभागीहरूलाई तथ्यांकीय सहजीकरण गरेका थिए ।

    images

    उनले २०४६ अघि र त्यसपछिको विकासका बारेमा कांग्रेसले लिएका नीति, त्यसले पारेका प्रभावबारे जानकारी गराए । 

    images

    images
    images

    प्रकाशित :माघ २३, २०८१ बुधवार - १२:१९:१६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij