• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते

पूर्वराष्ट्रपति भण्डारी राष्ट्रिय राजनीतिमा सक्रिय हुने

images

प्रभाव न्यूज

२२ माघ २०८१
  • 4.5K
    SHARES
  • images
    पूर्वराष्ट्रपति भण्डारी राष्ट्रिय राजनीतिमा सक्रिय  हुने
    images
    images
    images

    एक साताको विराटनगर बसाइ टुंग्याएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार राजधानी फर्किएकी छन् । गत १४ माघमा विराटनगर आएकी पूर्वराष्ट्रपति भण्डारीको यो भ्रमण र भेटवार्तालाई राष्ट्रिय राजनीतिक वृत्तमै चासोका साथ हेरिएको छ ।

    images

    किनकि विराटनगरबाट पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गरेरै राष्ट्रिय राजनीतिमा सक्रिय रहेको सन्देश मात्र दिइनन्, अधिकांश भेटवार्ता पनि राजनीतिसँगै सम्बन्धित गरिन् ।

    प्रकाशित :माघ २२, २०८१ मंगलवार - १८:२१:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij