• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


रवि लामिछानको फेरी अर्को काण्ड– भोलि नै हुँदैछ यस्तो गर्ने तयारी 

रवि लामिछानको फेरी अर्को काण्ड– भोलि नै हुँदैछ यस्तो गर्ने तयारी 

images

प्रभाव न्यूज

२१ माघ २०८१
  • 7.0K
    SHARES
  • images
    रवि लामिछानको फेरी अर्को काण्ड– भोलि नै हुँदैछ यस्तो गर्ने तयारी 
    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित  १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता नहुने भएको छ।

    images

    साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा अदालतमा आजै मुद्दा दर्ता गर्ने तयारी थियो। तर, वकिलहरूको कार्यव्यस्तताका कारण भोलिमात्रै रविसहित १४ जनाको मुद्दा दर्ता हुने भएको हो।

    सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

    सर्वोच्चका अदालतका न्यायाधीश हरि फुयाँलसहितको उपस्थितिमा चितवनमा आयोजित कार्यक्रममा जिल्ला अदालत र सरकारी वकिल कार्यालयका वकिलहरू सहभागी भएका थिए। ‘केही वकिलहरूको कार्यव्यस्तताका कारण भोलिमात्रै मुद्दा दर्ता हुने भएको छ,’ सरकारी वकिल कार्यालय स्रोतले भन्यो ।

    images

    चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि तथ्यतथ्यांक नमिलेको भन्दैं पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न भनेर फाइल प्रहरीको फर्काएपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा एक साता अगाडिमात्रै फाइल पठाएको थियो।

    images

     

    images
    images

    प्रकाशित :माघ २१, २०८१ सोमवार - १७:५६:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij