• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सिंहदरबार जाँदै रवि लामिछाने, सभामुखलाई भेट्ने

सिंहदरबार जाँदै रवि लामिछाने, सभामुखलाई भेट्ने

images

प्रभाव न्यूज

१८ माघ २०८१
  • 16.3K
    SHARES
  • images
    सिंहदरबार जाँदै रवि लामिछाने, सभामुखलाई भेट्ने
    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सिंहदरबार पुगेर सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन्। लामिछानेसहित रास्वपा सांसदहरूले शुक्रबार सभामुखलाई भेट्न लागेका हुन्।

    images

    प्रतिनिधि सभा बैठकअघि रास्वपा सांसदहरू सभामुख घिमिरेलाई भेट्न सिंहदरबार जाँदैछन्।

    सभामुख भेट्ने टोलीमा सभापति लामिछाने पनि सहभागी रहेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

    कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि सांसदबाट निलम्बन गर्न गरिएको थियो।

    images

    सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका थिए।

    images

    images
    images

    प्रकाशित :माघ १८, २०८१ शुक्रवार - ११:५८:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij