• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते

प्रचण्ड हेडक्वाटर्रका उम्मेदवारलाई हराउँदै अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापा मगर निर्वाचि

प्रचण्ड हेडक्वाटर्रका उम्मेदवारलाई हराउँदै अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापा मगर निर्वाचि

images

प्रभाव न्यूज

१६ माघ २०८१
  • 6.8K
    SHARES
  • images
    प्रचण्ड हेडक्वाटर्रका उम्मेदवारलाई हराउँदै अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापा मगर निर्वाचि
    images
    images
    images

    काठमाडौं - नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापा मगर निर्वाचित भएका छन् ।

    images

    आज सकिएको मतगणनामा अन्य आकाँक्षीलाई हराउँदै थापा चुनिएका हुन् ।

    उनी माओवादी उपमहासचिव जनार्दन शर्मा निकटका नेता हुन् ।

    उनले ६०१ मत ल्याएर महासचिव पदमा विजयी भएका हुन्।

    images

    महासचिवमा थापामगर सँगै तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, शिब बस्नेत, श्यामबहादुर रोक्का, संजयकुमार महतो र सञ्जिव फुयाल प्रतिस्पर्धामा थिए ।

    images

    images
    images

    प्रकाशित :माघ १६, २०८१ बुधवार - १७:४३:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij