• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सरकारले रोजगारी दिन्छु भन्यो भने कसैले नपत्याउनुः गगन थापा

सरकारले रोजगारी दिन्छु भन्यो भने कसैले नपत्याउनुः गगन थापा

images

प्रभाव न्यूज

१० माघ २०८१
  • 5.4K
    SHARES
  • images
    सरकारले रोजगारी दिन्छु भन्यो भने कसैले नपत्याउनुः गगन थापा
    File Photo
    images
    images
    images

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले युवाहरुलाई रोजगारी दिन नसक्ने बताएका छन् ।

    images

    आज (बिहीबार) नवलपरासीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाहरुलाई सरकारले नभएर नीजीक्षेत्रले रोजगारी दिनुपर्ने बताए ।

    महामन्त्री शर्माले सरकारले रोजगारी दिने नभएर वातावरण बनाइदिनुपर्ने बताए । पछिल्लो आँकडाअनुसार वर्षमा करिब ५ लाख जनशक्तिलाई रोजगारीको सिर्जना गर्नुपर्ने उनले बताए ।

    तर, सरकारले सेना, प्रहरी, शिक्षक, निजामति सेवालगायत गरेर मुस्किलले २० हजारमात्रै रोजगारी दिनसक्ने र बाँकी ४ लाख ८० हजार बेरोजगार हुने अवस्था रहेको महामन्त्री थापाको भनाइ छ । जो प्रधानमन्त्री बनेपछि सरकारले सबै नागरिकलाई रोजगारी दिन नसक्ने महामन्त्री शर्माको दाबी छ ।

    images

    उनले सरकारले केवल रोजगारी सिर्जना हुने वातावरण बनाइदिन सक्ने उनले बताए ।

    images

    ‘सरकारले रोजगारी दिन्छु भन्यो भने कसैले नपत्याउनु । सरकारले रोजगारी दिन सक्दैन, केवल वातावरण बनाउने मात्रै हो,’– महामन्त्री शर्माले भने ।

    images
    images

    प्रकाशित :माघ १०, २०८१ बिहिवार - १५:२२:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij