• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


ओली सरकार छिटै ढल्छ : प्रचण्ड

ओली सरकार छिटै ढल्छ : प्रचण्ड

images

प्रभाव न्यूज

८ माघ २०८१
  • 3.7K
    SHARES
  • images
    ओली सरकार छिटै ढल्छ : प्रचण्ड
    images
    images
    images

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली सरकार छिटै ढल्ने संकेत गरेका छन् । 

    images

    चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले माओवादीको प्राथमिकतामा सरकारमा नभएको स्पष्ट पारे । 

    सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा उनले आपत्ति जनाए । ओली नेतृत्वको सरकार बने देखि नै संविधान र लोकतन्त्रको भावनाविरुद्ध काम भइरहेको प्रचण्डले आरोप लगाए । 

    सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा असंवैधानिक र अपारदर्शी ढंगबाट नयाँ सरकार बनेको उनको भनाइ थियो ।

    images

    images
    images

    प्रकाशित :माघ ८, २०८१ मंगलवार - १६:१०:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij