• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


डिजेल र पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो? हेर्नुस्

डिजेल र पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो? हेर्नुस्

images

प्रभाव न्यूज

२ माघ २०८१
  • 4.9K
    SHARES
  • images
    डिजेल र पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो? हेर्नुस्
    images
    images
    images

    काठमाडौँ -  पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

    images

    निगमगले आज राति १ बजेदेखि बढेको मूल्य लागू हुने जनाएको छ।

    निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल दुवैमा ३/३ रुपैयाँले बढेको छ।

    इण्डियन आयल कर्पोरेशनले यही जनवरी १५ देखि पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यसूची पठाएकाले त्यसैअनुसार भाउ बढाएको निगमले जनाएको छ।

    images

    नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँसम्म पुगेको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १५६ रुपैयाँ पुगेको छ।

    images

    p_x16uAsitjX.jpg

    images
    images

    प्रकाशित :माघ २, २०८१ बुधवार - २०:५८:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij