• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


ओली सरकारले सत्ताको दुरुपयोग गर्‍यो : माधव नेपाल

ओली सरकारले सत्ताको दुरुपयोग गर्‍यो : माधव नेपाल

images

प्रभाव न्यूज

२ माघ २०८१
  • 2.5K
    SHARES
  • images
    ओली सरकारले सत्ताको दुरुपयोग गर्‍यो : माधव नेपाल
    images
    images
    images

    काठमाडौँ - पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारले सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

    images

    बुधवार बसेको समाजवादी मोर्चाको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद् छलेर अध्यादेश ल्याउने काम नियम विपरित भएको बताए‘ओली सरकारबाट सत्ताको दुरुपयोग भइरहेको छ ।

    संसद् र संविधानलाई उपेक्षा गर्ने काम भइरहेको छ । संसद्लाई छलेर, विधेयक समितिमा विचाराधीन रहेको बेला अध्यादेश ल्याउने काम भएको छ ।

    यो नियम विपरित काम हो । सरकारलाई खबरदारी गर्नुपर्छ ।

    images

    यसका लागि के–के दबाब दिनुपर्छ दिन्छौँ’, नेपालले भने ।मोर्चाको बैठकले सरकारविरुद्ध खबरदारी गर्न माघ १६ गते बृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    images

    images
    images

    प्रकाशित :माघ २, २०८१ बुधवार - १८:४६:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij