• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


राष्ट्रपतिले जारी गरे भूमिसम्बन्धी अध्यादेश

राष्ट्रपतिले जारी गरे भूमिसम्बन्धी अध्यादेश

images

प्रभाव न्यूज

२ माघ २०८१
  • 3.9K
    SHARES
  • images
    राष्ट्रपतिले जारी गरे भूमिसम्बन्धी अध्यादेश
    images
    images
    images

    काठमाडौं - राष्ट्रपतिले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

    images

    बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।

    उनले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    २६ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले भूमिसम्बन्धीसहित पाँच अध्यादेश जारी गरेको थियो। अरू चार अध्यादेश यसअघि नै जारी भइसकेका छन् ।

    images

    images
    images

    प्रकाशित :माघ २, २०८१ बुधवार - १७:४१:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij