• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सरकारमा सहभागी कांग्रेसका सबै मन्त्रीलाई निवासमा किन बोलाए देउवाले ?

सरकारमा सहभागी कांग्रेसका सबै मन्त्रीलाई निवासमा किन बोलाए देउवाले ?

images

प्रभाव न्यूज

२ माघ २०८१
  • 8.7K
    SHARES
  • images
    सरकारमा सहभागी कांग्रेसका सबै मन्त्रीलाई निवासमा किन बोलाए देउवाले ?
    images
    images
    images

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई छलफलका निम्ति बोलाएका छन् ।

    images

    देउवाले कांग्रेसतर्फका मन्त्रीहरूलाई बिहीबार (भोलि) बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा आउन भनेका छन् ।

    “सभापतिज्यूले कांग्रेसका सबै मन्त्रीलाई छलफलका लागि बोलाउनुभएको छ ।

    मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नुपरेका समस्याहरू ब्रिफिङ गर्न बोलाउनुभएको हो,” सभापति देउवाका स्वीकयसचिव भानु देउवाले भने ।

    images

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसतर्फबाट आठ मन्त्री छन् ।

    images

    मन्त्रीहरूको कामका विषयमा जनगुनासो बढेपछि देउवाले छलफलका निम्ति बोलाएका हुन् ।

    images
    images

    प्रकाशित :माघ २, २०८१ बुधवार - १५:३७:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij