• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रभु शाहले भने - सरकारले अध्यादेशबाटै शासन गर्न थाल्यो

प्रभु शाहले भने - सरकारले अध्यादेशबाटै शासन गर्न थाल्यो

images

प्रभाव न्यूज

२ माघ २०८१
  • 2.8K
    SHARES
  • images
    प्रभु शाहले भने - सरकारले अध्यादेशबाटै शासन गर्न थाल्यो
    images
    images
    images

    काठमाडौं - आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशमार्फत शासन गर्न थालेको बताएका छन् ।

    images

    प्रतिपक्षी दलहरूको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेशमार्फत शासन गर्न लागेको बताएका हुन् ।

    ‘सरकारले संसदको बैठक नबोलाएर अध्यादेशमार्फ़त शासन गर्न थाल्यो’, उनले भने, ‘सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले रोकेको विषयलाई हामीले गम्भीर ढंगले लिनूपर्छ ।’

    उनले वर्तमान सरकारको गठन नै अप्रजातान्त्रिक, अप्राकृतिक, अपारदर्शी एवम् अनैतिक भएको आरोप लगाए ।

    images

    images
    images

    प्रकाशित :माघ २, २०८१ बुधवार - ११:५०:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij