• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


काठमाडौंको काँडाघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद

काठमाडौंको काँडाघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद

images

प्रभाव न्यूज

२ माघ २०८१
  • 5.2K
    SHARES
  • images
    काठमाडौंको काँडाघारीबाट  ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद
    images
    images
    images

    काठमाडौंको काँडाघारीबाट बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरी स्रोतले जनाएको छ ।

    images

    आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो ।

    त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ ।

    रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।

    images

    images
    images

    प्रकाशित :माघ २, २०८१ बुधवार - ११:४१:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij