• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रचण्डले बोलाएको विपक्षी दलको बैठक सिंहदरबारमा जारी, को-को छन् सहभागी ?

प्रचण्डले बोलाएको विपक्षी दलको बैठक सिंहदरबारमा जारी, को-को छन् सहभागी ?

images

प्रभाव न्यूज

२ माघ २०८१
  • 6.3K
    SHARES
  • images
    प्रचण्डले बोलाएको विपक्षी दलको बैठक सिंहदरबारमा जारी, को-को छन् सहभागी ?
    images
    images
    images

    विपक्षी दलहरुको बैठक जारी छ ।

    images

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठक बिहान ९ बजेदेखि सिंहदरबारमा जारी रहेको हो ।

    बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी छन् ।

    बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्दै मिलेर अघि बढ्ने प्रयास हुने नेताहरुले बताएका छन् ।

    images

    images
    images

    प्रकाशित :माघ २, २०८१ बुधवार - ११:०४:५५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij