• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


काङ्ग्रेसले भन्यो : नक्कली विज्ञप्तिमा भ्रमित नहुनुहोला

काङ्ग्रेसले भन्यो : नक्कली विज्ञप्तिमा भ्रमित नहुनुहोला

images

प्रभाव न्यूज

२८ पौष २०८१
  • 5.8K
    SHARES
  • images
    काङ्ग्रेसले भन्यो : नक्कली विज्ञप्तिमा भ्रमित नहुनुहोला
    images
    images
    images

    काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेसले नक्कली विज्ञप्तिमा भ्रमित नहुन आग्रह गरेकाे छ ।

    images

    कांग्रेसले एक विज्ञप्ति जारी गर्दै गठबन्धन सरकारबारे जनतालाई भ्रम छर्ने कुत्सीत उद्देश्यले सभापतिको नाम राखेर नक्कली विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    सामाजिक सञ्जालमा सरकारले ल्याएको अध्यादेशको विरोधमा कांग्रेसको धारणा भन्दै भाइरल बनाइएपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भ्रमित नहुन जनतालाई आग्रह गरिएकाे छ ।

    त्यस्तै, विज्ञप्तिमा यस्ता कार्य गैरकानूनी कार्य गर्नेलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह पनि गरिएको छ ।

    images

    congress.png

    images

    images
    images

    प्रकाशित :पौष २८, २०८१ आइतवार - २१:००:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij