• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


स्वर्णलक्ष्मी ठगी प्रकरण - रवि आज काठमाडौं अदालतमा उपस्थित हुँदै

स्वर्णलक्ष्मी ठगी प्रकरण - रवि आज काठमाडौं अदालतमा उपस्थित हुँदै

images

प्रभाव न्यूज

२८ पौष २०८१
  • 3.9K
    SHARES
  • images
    स्वर्णलक्ष्मी ठगी प्रकरण - रवि आज काठमाडौं अदालतमा उपस्थित हुँदै
    images
    images
    images

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज बयानका लागि काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन्।

    images

    काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा उनीमाथि मुद्दा परेकाले काठमाडौं अदालतमा हाजिर हुन लागेका हुन्।

    लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलपको मुद्दामा जिल्ला अदालत, कास्कीबाट गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

    रिहा भए लगत्तै शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण आज मात्रै हाजिर हुन लागेका हुन् ।

    images

    स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

    images

    images
    images

    प्रकाशित :पौष २८, २०८१ आइतवार - ०९:०८:२८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij