• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सत्ता गठबन्धन तीन वर्ष चल्छ : गगन थापा

सत्ता गठबन्धन तीन वर्ष चल्छ : गगन थापा

images

प्रभाव न्यूज

२७ पौष २०८१
  • 3.3K
    SHARES
  • images
    सत्ता गठबन्धन तीन वर्ष चल्छ : गगन थापा
    images
    images
    images

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र कांग्रेस मिलेर गठन भएका विगतमा सरकारले राम्रो काम गरेको दाबी गरेका छन् ।

    images

    विगतमा कांग्रेस–एमालेले नौ महिना र एक वर्ष सरकार चलाउँदा गर्व गर्न सक्ने अवस्था बनेको बताएका हुन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसदसमेत रहेका थापाले वर्तामान सरकरो पनि गर्नुपर्ने खालका काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

    कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सत्ता गठबन्धन आगामी आमनिर्वाचनसम्म चल्ने दाबी गर्दै थापाले तीन वर्षमा विगतमा झैँ जनताका लागि राम्रो काम गरेर देखाउनुपर्ने उनको भनाइ छ ।

    images

    विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारले झैँ संसद्का दुई ठूला दल मिलेर बनेको सरकारबाट नागरिकले फाइदा पाउने उनले विश्वास व्यक्त गरे ।

    images

    images
    images

    प्रकाशित :पौष २७, २०८१ शनिवार - २०:५५:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij