• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


लण्डन पुगेर शेखर कोइरालाले खोले यस्तो कुरा

लण्डन पुगेर शेखर कोइरालाले खोले यस्तो कुरा

images

प्रभाव न्यूज

२७ पौष २०८१
  • 3.2K
    SHARES
  • images
    लण्डन पुगेर शेखर कोइरालाले खोले यस्तो कुरा
    images
    images
    images

    काठमाडौं - नेपाली कांग्रेका नेता डा. शेखर कोइरालाले नेपालको राजनीतिक अवस्था एकदमै तरल अवस्थामा गुज्रिरहेको बताएका छन्।

    images

    बेलायत भ्रमणमा रहेका नेता कोइरालाले नेपाली राजदुतावास बेलायतले आयोजना गरेको नेपाली डायस्पोरासँग भेटघाट कार्यक्रमलाई सम्बोधन यस्तो बताएका हुन्।

    उनले भने, ‘म अहिले लण्डन आइपुगेको छ, चार पाँच दिनको मात्रै बसाइँ छ यहाँको, नेपालको राजनीतिको अवस्थाबारे धेरै जान्न तर अत्यन्त तरल अवस्थाबाट गुज्रिरहेको छ।

    सबैले बुझिराख्नुभएको छ।’इन्डो प्यासिफिक हेर्ने बेलायती विदेश राज्यमन्त्री क्याथरिन वेष्ट र उद्योग वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत बेलायत पुगेका छन्।

    images

    images
    images

    प्रकाशित :पौष २७, २०८१ शनिवार - २०:५२:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij