• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रतिपक्षी दललाई भेला पारेर प्रचण्डले भने– ओली सरकार अब चल्दैन

प्रतिपक्षी दललाई भेला पारेर प्रचण्डले भने– ओली सरकार अब चल्दैन

images

प्रभाव न्यूज

२७ पौष २०८१
  • 4.5K
    SHARES
  • images
    प्रतिपक्षी दललाई भेला पारेर प्रचण्डले भने– ओली सरकार अब चल्दैन
    images
    images
    images

    काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (मओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अब नचल्ने टिप्पणी गरेका छन् ।

    images

    शुक्रबार सिंहदबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनसँगको संयुक्त भेटपछि उनले वर्तमान गठबन्धन नचल्ने निष्कर्ष सुनाए ।

    “यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक, अपारदर्शी छ भन्ने कुरा गम्भीर रूपले सदनमा भनेको सुन्नुभएकै छ, अप्राकृतिक भएकाले अब यो चल्दैन,” उनले भने ।

    प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्र हुने बताएपछि राजनीतिकवृत्तमा तरंग पैदा भएको छ । नेपालसँग प्रचण्डले बिहीबार पनि भेटेका थिए ।

    images

    उनले समाजवादी मोर्चालाई सक्रिय बनाइने पनि बताए । आउँदो माघ २ गते मोर्चाको बैठक बोलाइएको उनले जानकारी दिए ।

    images

    images
    images

    प्रकाशित :पौष २७, २०८१ शनिवार - १३:००:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij