• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


दुर्गा प्रसाईंले बुझाए धरौटी, सहयोगीले बुझाउन सकेनन्

दुर्गा प्रसाईंले बुझाए धरौटी, सहयोगीले बुझाउन सकेनन्

images

प्रभाव न्यूज

२६ पौष २०८१
  • 6.9K
    SHARES
  • images
    दुर्गा प्रसाईंले बुझाए धरौटी, सहयोगीले बुझाउन सकेनन्
    images
    images
    images

    काठमाडौँ - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी बुझाएका छन् ।

    images

    संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अदालतले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

    बिहीबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले तोकेको धरौटी प्रसाईंले बुझाएका हुन् ।

    भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाम लिएर नेपालका व्यवसायीलाई धम्की दिने प्रसाईंका सहयोगी हरिचन्द फुयलले धरौटी बुझाउन सकेनन् ।

    images

    अदालतले तोकेको ३ लाख धरोटीमा नबुझाएपछि उनलाई कारागारमा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले बताए ।

    images

    प्रसाईं सर्वोच्च अदालतको आदेश अनुसार सीआईबीमा तारेखमा थिए ।

    images
    images

    प्रकाशित :पौष २६, २०८१ शुक्रवार - ०३:५४:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij