• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सहकारी ठगी प्रकरणमा फरार जीबी राईको राहदानी रोक्का

सहकारी ठगी प्रकरणमा फरार जीबी राईको राहदानी रोक्का

images

प्रभाव न्यूज

२८ मंसिर २०८१
  • 3.7K
    SHARES
  • images
    सहकारी ठगी प्रकरणमा फरार जीबी राईको राहदानी रोक्का
    images
    images
    images

    काठमाडौं - सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राईको राहदानी रोक्का गरिएको छ ।

    images

    राहदानी विभागलाई कास्की जिल्ला प्रहरी कार्यालयले जिबीको राहदानी रोक्का राखिदिन भन्दै पत्राचार गरेको थियो ।

    सोही पत्राचारको आधारमा उनको राहदानी रोक्का राखिएको हो । कास्की जिल्ला प्रहरीले जिबीको राहदानी रद्द गरिदिनसमेत पत्राचार गरेको थियो । तर, विभागले राहदानी रद्द गर्न नमिल्ने बताएसँगै रोक्का राखिएको हो ।

    राहदानी ऐन २०७६ मा व्यवस्था भएबमोजिम राहदानी अध्यागमन, भ्रष्टाचार, सम्पत्ति सुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागूऔषध, अवैध हातहतियारर कारोबार, संगठित अपराध र आतङ्कवाद सम्बन्धि कसुृरको अभियोगमा अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का राख्न लेखी पठाउन सक्ने व्यवस्था रहेको छ ।

    images

    राईविरुद्ध पनि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति सुद्धीकरणलयातका अभियोग छ ।

    images

    images
    images

    प्रकाशित :मंसिर २८, २०८१ शुक्रवार - १२:४८:०८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij