• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


एकले अर्कोलाई ठोक्ने रणनीति बनाइएपछि प्रदेश -१ को बैठक तीन मिनेटमै सकियो

एकले अर्कोलाई ठोक्ने रणनीति बनाइएपछि प्रदेश -१ को बैठक तीन मिनेटमै सकियो

images

प्रभाव न्यूज

७ माघ २०७७
  • 17.9K
    SHARES
  • images
    एकले अर्कोलाई ठोक्ने रणनीति बनाइएपछि प्रदेश -१ को बैठक तीन मिनेटमै सकियो
    images
    images
    images

    बिराटनगर - प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ ।

    images

    प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो ।

    त्यसअघि राष्ट्रिय गान बजाइएको थियो । प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुखले बैठक स्थगित भएको जानकारी दिए ।

    नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय यसअघि नै गरेको थियो ।

    images

    हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा छ ।

    images

    images
    images

    प्रकाशित :माघ ७, २०७७ बुधवार - १५:२५:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij