• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


क्यानडामाथि नेपालको शानदार जित

क्यानडामाथि नेपालको शानदार जित

images

प्रभाव न्यूज

२७ माघ २०८०
  • 4.1K
    SHARES
  • images
    क्यानडामाथि नेपालको शानदार जित
    images
    images
    images


    काठमाडौं - नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले क्यानडामाथि ४ विकेटको जित निकालेको छ।

    images

    शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालले क्यानडाविरुद्ध जितको लागि २ सय ८६ रनको लक्ष्य पाएको थियो।

    नेपालले उक्त लक्ष्य ४५.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो।

    दोस्रो खेलमा जितेसंगै नेपालले एक खेल अगावै क्यानडाविरुद्धको ३ खेलको एक दिवसीय सिरिज जितेको छ।

    images

    images
    images

    प्रकाशित :माघ २७, २०८० शनिवार - १८:००:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij