• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


रोहित र ललितले लगातार विकेट लिँदा क्यानडा दबाबमा

रोहित र ललितले लगातार विकेट लिँदा क्यानडा दबाबमा

images

प्रभाव न्यूज

२५ माघ २०८०
  • 7.8K
    SHARES
  • images
    रोहित र ललितले लगातार विकेट लिँदा क्यानडा दबाबमा
    images
    images
    images

    काठमाडौं –

    images

    नेपालसँगको पहिलो एक दिवसीय क्रिकेट खेलिरहेको क्यानडा अन्तिम समयमा दबाबमा देखिएको छ । जित उन्मुख क्यानडाको लगातार विकेट पतन हुँदा दबाबमा देखिएको हो ।

    क्यानडालाई जिततर्फ उन्मूख गराउन मुख्य भूमिका खेलेका ब्याट्सम्यान निकोलस कीर्तनलाई नेपालका पवन सरार्फले ६८ रनमा आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो ।

    त्यसपछि कप्तान रोहित शर्माले १ र ललित राजवंशीले २ विकेट लिए । ताजा अवस्थामा क्यानडा ४७ ओभरमा ९ विबेट गुमाएर ११२ रनमा खेलिरहेको छ ।

    images

    images
    images

    प्रकाशित :माघ २५, २०८० बिहिवार - १६:४१:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij