• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कुशल मल्ल २० रनमा आउट, नेपालको पाँच विकेट गयो

कुशल मल्ल २० रनमा आउट, नेपालको पाँच विकेट गयो

images

प्रभाव न्यूज

२५ माघ २०८०
  • 8.0K
    SHARES
  • images
    कुशल मल्ल २० रनमा आउट, नेपालको पाँच विकेट गयो
    images
    images
    images

    काठमाडौं – क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपाल १४१ रन बनाउँदा पाँच विकेट गुमाएको छ ।

    images

    पाँचौ विकेटको रुपमा नेपालका कुशल मल्ल २० रनमा आउट भए । यसअघि ओपनर कुशल भुर्तेल ६२ रनमा आउट हुँदा भीम सार्की १७ रनमा आउट भएका थिए ।

    ओपनर आसिफ शेख ८ र प्तान रोहितकुमार पौडेल पनि ८ रनमा पभेलिएन फर्किए ।

    अहिले क्रिजमा पवन सर्राफ र आरिफ शेख रहेका छन् । नेपाल अहिले ३१ ओभरमा १४४ रन बनाएर खेलिरहेको छ ।

    images

    images
    images

    प्रकाशित :माघ २५, २०८० बिहिवार - १२:०५:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij