• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु, यस्तो छ कार्यसूची

संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु, यस्तो छ कार्यसूची

images

प्रभाव न्यूज

२१ माघ २०८०
  • 7.0K
    SHARES
  • images
    संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु, यस्तो छ कार्यसूची
    images
    images
    images

    काठमाडौं- संघीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको छ।

    images

    बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ । त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको छ ।

    साथै, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको छ ।

    त्यसैगरी, सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ अनुसार बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची तय भएको छ ।राष्ट्रियसभामा उत्पत्ति भएर सन्देशसहित प्राप्त विद्युतीय व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ टेबुल हुने लगायतका कार्यतालिका रहेको छ ।

    images

    huide-adhibesan-samsad-karyasuchi.webp

    images

    images
    images

    प्रकाशित :माघ २१, २०८० आइतवार - २०:१६:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij