• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

images

प्रभाव न्यूज

२ माघ २०८०
  • 6.7K
    SHARES
  • images
    प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित
    images
    images
    images

    २ माघ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

    images

    त्यसक्रममा आज मंगलबार पुलिसले कोशी प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले हरायो ।

    यो कोशीको लगातार दोस्रो हार हो । जितका लागि पाएको १६७ रनको लक्ष्य पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

    पुलिसलाई जिताउन अर्जुन साउदले ६२ रन र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए ।

    images

    चौथो विकेटका लागि नट आउट ७३ रनको साझोदारी गरेका उनीहरु दुवै नट आउट रहे ।

    images

    images
    images

    प्रकाशित :माघ २, २०८० मंगलवार - १५:०३:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij